छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा व्यवहारिक र जीवनोपयोगी हुनुपर्नेमा जोड दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली अझै प्रतिगमनकै बाटोमा रहेको प्रचण्डले आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठक बस्ने भएको छ। त्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहमा सम्पन्न भएको छ। परिसूचक नेप्से १७ दशमलव ९३ अंकले घटेको छ। थप २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्