छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। संसद्को अवरोध र एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारकालागि सर्वदलीय बैठक आह्वान गरेका छन्। भीम रावलले एमाले सल्लाहकार सदस्यको जिम्मेवारी अस्वीकार गरेका छन्। अब विदेशबाट नेपाल आउनेले ७ दिन होटल क्वारेन्टिन बस्नु नपर्ने भएको छ। कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते हुने भएको छ। थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्