छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। कांग्रेसको आठैजना सहमहामन्त्रीको चुनावी नतिजा सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को बैठकले तीन जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको छ। क्यानले ४ क्रिकेट खेलाडीमाथि गरेको कारबाहीप्रति प्रचण्ड असन्तुष्ट बन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उत्तर कोरियामा एघार दिनसम्म हास्न र खुसी हुन प्रतिबन्ध लगाइएको छ। पुस ४ गतेदेखि बालबालिकालाई मोडर्ना खोप दिइने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्