छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। कांग्रेस उपसभापितमा पूर्णबहादुर खड्का र धनराज गुरुङ र महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। महामन्त्रीमा पराजित भएसँगै रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन्। ज्ञानेन्द्रसँगको ५ बुँदे सहमति प्रमाणित गर्न केपी शर्मा ओलीलाई प्रचण्डले चुनौति दिएका छन्। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। थप १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्