छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा दोस्रो पटक निर्वाचित भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डकै साँठगाँठमा पूर्वराजा ज्ञानेन्द्रले उपद्रो मच्याएको आरोप लगाएका छन्। नेपाली काँग्रेसको उपसभापति पदको मतगणना जारी रहेको छ जहाँ दुई उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन्। शिक्षक सेवा आयोगले माध्यमिक तहकालागि खुलातर्फ शिक्षक विज्ञापन खुलाएको छ। थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्