नेपालको पार्टीले मान्यता पाउनासाथ मन्त्रीपरिषदले पूर्णता पाउँछः प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपालको पार्टी निर्वाचन आयोगमा दर्ताको सनाखत भएलगत्तै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन्। बिहीबार बिहान बालुवाटारमा भएको शीर्ष नेताको छलफलमा जतिसक्दो छिटो मन्त्रिपरिषद विस्तार गर्ने समझदारी बनेको उनले बताए । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अझै मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्