पर्यटन क्षेत्रलाई सुचारु गर्नका लागि व्यवसायीहरु मनोवल उच्च पारेर तयारी अवस्थामा,नेपाल फ्रन्टलाइनमा खटिने पर्यटन व्यवसायीले दोस्रो चरणको खोप लगाइसकेका हुनाले लकडाउन खुला गरेर व्यवसाय सञ्चालन गर्न दिनुपर्ने पर्यटन व्यवसायी सुदर्शन नेपालले बताए । लकडाउनले अर्थतन्त्र धरासयी बन्दै गएकाले आन्तरिक पर्यटकलाई चलायमान गर्नुपर्ने उनको भनाई छ । लामो समय व्यवसाय बन्द हुँदा व्यवसायीमा मानसिक समस्या बढ्दै गएको भन्दै सुरक्षा मापदण्ड अपनाएर व्यवसायलाई चलायमान गर्न सरकारले स्पष्ट नीति ल्याउनुपर्ने बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्