दुवै पक्षका नेताहरुले व्यक्तिगत इगो, मैले गरेको सहि भन्ने अडान त्याग्नुपर्ने : गोकर्ण विष्ट
नेकपा एमालेका नेता गोकर्ण विष्टले सर्वोच्च अदालतको कुनैपनि फैसला स्वीकार गर्ने सहमति र एकता बनाउन सकिने बताएका छन् । पार्टी भित्रको आन्तरिक किचलो सर्वोच्च अदालत पुगेको भन्दैे दुवै पक्षका नेताहरुले आफ्नो व्यक्तिगत इगो त्याग्नुपर्ने विष्टको भनाई छ । पार्टीलाई समाप्त पार्ने दिशामा लैजान नदिन कम्युनिष्ट आन्दोलनविरुद्ध भएका सबै निर्णय खारेज गरेर एकताको ढोका खोल्न सकिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्