‘समस्या सम्बोधन गर्न नसके,बजेट कार्यान्वयन हुन गाह्रो’, पूर्व अर्थसचिव, सुवेदी पूर्व अर्थ सचिव शान्तराज सुवेदीले आगामी आर्थिक वर्षमा स्रोत व्यवस्थापनमा चुनौती रहेको बताएका छन् । आर्थिक पत्रकार संघले आयोजना गरेको ‘बजेट कार्यान्वयनका चुनौती र तिनका समाधान’ का विषयमा बोल्दै सुवेदीले वैदेशिक सहायता परिचालनमा गाह्रो हुने बताए । आयोजना कार्यान्वयनको समस्या तथा सुशासनको चुनौती हुनसक्ने भन्दै यस्ता समस्यालाई बेलैमा सम्बोधन गर्न नसके बजेट कार्यान्वयन नहुने उनको भनाई छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्