आलोचना गर्नेहरुका नातापाता, सरसम्बन्ध कसैलाई कहिल्यै कोरोना नलागोस् नेकपा प्रवक्ता प्रदीपकुमार ज्ञवालीले छ्ुद्र ढङ्गले राष्ट्रपतिमाथि आलोचना गर्नेलाई वा उसका परिवार, आफन्त कसैलाई पनि कोरोना नलागोस् भनेर प्रार्थना गरेका छन् । राष्ट्रपति देशको सर्वोच्च पदाधिकारी,संविधानको रक्षक र अभिभावकको हैसियतले खोप ल्याएर नागरिकको जिवन रक्षा गर्ने कार्यलाई न्युनतम ‘प्रोटोकल’ को रुपमा व्याख्या गरिएको बताए। ‘मान्छे बाँचे भने राजनीति गरौला अहिले राजनीति छोडीदेउ भन्दै उनले विपक्षी दलका नेताहरुलाई कटाक्ष गरेका छन्
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्