पर्यटन मन्त्री भानुभक्त ढकाल र कांग्रेस नेता मिनेन्द्र रिजालको जुहारी पर्यटनमन्त्री भानुभक्त ढकालले नेकपा(एमाले) र जसपा विभाजन गराउन कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको बताए ।दलीय व्यवस्थामा अरु दलकोे समर्थन देखाएर अर्को पार्टीको आन्तरिक मामिलामा भाँजो हालेको आरोप लगाएका छन् । तर यस आरोपको खण्डन गर्दै कांग्रेस नेता मिनेन्द्र रिजालले ढकालको आरोप निराधार रहेको बताए । नेकपा(एमाले)भित्र विवाद कांग्रेसले नभई स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारको उपज भएको रिजालले बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्