प्रतिनिधि सभा विघटन गर्दा संसद र प्रतिपक्षी मुकदर्शक बनि जालझेल र षड्यन्त्रलाई रोक्न नसकेको संविधानविद् भिमार्जुन आचार्यले प्रतिनिधि सभा विघटन हुनुमा स्वयं प्रतिनिधि सभा र राजनीतिक दलहरु जिम्मेवार रहेको बताएका छन् । संसद् पुर्नस्थापना भएपछि संसद र राजनीतिक दलहरुको भुमिका प्रभावकारी नभएको उनको तर्क छ । प्रतिनिधि सभा विघटन गर्दा प्रतिपक्षी मुकदर्शक बनेर बसेको आचार्यको आरोप छ । प्रतिनिधि सभा पुर्नस्थापना नभएसम्म कानुनी र संवैधानिक रुपमा सभामुखले केही गर्न नसक्ने आचार्यले बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्