प्रधानमन्त्री ओलीले राष्ट्रपति, संसद, न्यायपालिकाको अधिकार पनि प्रयोग आफैले प्रयोग गर्न खोजे सभामुख अग्निप्रसाद सापकोटासँगको छलफलमा पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले प्रधानमन्त्री ओलीले राष्ट्रपति, संसद, न्यायपालिकाको सबै अधिकार आफै एक्लैले प्रयोग गरेको आरोप लगाएका छन् । संसद जिवित छ भन्नेकुरा देखाउन सभामुखले आफ्नो सक्रियता बढाउनुपर्ने भन्दै प्रतिनिधि सभा पुर्नस्थापना हुने विश्वास व्यक्त गरेका छन् । सभामुखले संसदीय समितिका सभापति, नागरिक समाज, पत्रकार र राजनीतिक दलहरुको छलफललाई अझै तिव्रता दिनुपर्ने श्रेष्ठको भनाई छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्