सभामुखले बहुमत सांसदहरुको बैठक बसालेर त्यसको सम्पूर्ण कुराहरु राष्ट्रपतिलाई पठाउँदै जानुपर्ने : बिडारी प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटासँगको छलफलमा राष्ट्रियसभा सदस्य रामनारायण विडारीले संविधानको धारा ७६ प्रधानमन्त्री र राष्ट्रपतिका विचमा नभई प्रतिनिधि सभा र राष्ट्रपतिबिच हुने कामकारवाही भएको प्रष्ट पारेका छन् । यस सम्बन्धमा सभामुखले सम्पूर्ण कुरा लेखेर राष्ट्रपतिलाई दिनुपर्ने भन्दै सभामुखले बहुमत सांसदहरुको बैठक पटक– पटक बसालेर त्यसको सम्पूर्ण कुराहरु राष्ट्रपतिललाई पठाउँदै जानुपर्ने र जनतालाई सुसचित गर्दै जानुपर्ने बताएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्