राजनीतिक रुपमा लडाइँ लड्छौँ, न्यायिक रुपले अगाडी बढ्छौँ : नेता, लेखक नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रतिनिधि सभाको विघटन ‘अवैधानिक प्रधानमन्त्रीले’ गरेको हुनाले संसद् विघटन वैधानिक हुन नसक्ने बताएका छन् । यो विघटन अवैधानिक हो त्यसैले आफूहरु न्यायिक रुपले अगाडी बढ्ने लेखकले बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्