४ लाख १८ हजार उद्योगीको अवस्था दयनिय, ठूला घरानासँग नोकरी माग्नुपर्ने बाध्यता हुन्छ नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवहाक अध्यक्ष उमेश सिंहले महामारीको कारणले भएको बन्दले उद्योगीहरु पलायन हुने स्थिति आउने भन्दै यसलाई रोक्न सरकारले सहुलियत कर्जा दिनुपर्ने माग गरेका छन् । सरकारले घोषणा गरेको राहत कार्यक्रम कागतमा मात्रै सिमित रहेको उनको आरोप छ । मझौला उद्योगहरु संकटमा पर्दा श्रमिकको ठूलो संख्या प्रत्यक्ष रोजगारीबाट विमुख हुने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्