वाइल्ड कार्डबाट टोकियो ओलम्पिक २०२१ मा सहभागिता जनाउन तयारी
वाइल्ड कार्डबाट टोकियो ओलम्पिक २०२१ मा सहभागिता जनाउने लक्ष्यका साथ नेपाली कराँते खेलाडी तयारीमा जुटेका छन् । स्वास्थ मापदण्ड पालना गर्दै खेलाडीलाई अभ्यास दिइरहेको कराँतेका प्रशिक्षक दीपक श्रेष्ठले बताए । टोकियो ओलम्पिक कोरोनाकै कारण एकवर्ष पछि धकेलिएको छ । सरकारले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुनेलाई स्वास्थ मापदण्ड पालना गदै अभ्यासको अनुमति दिएको हो । टोकियो ओलम्पिक हुने नहुने अझै अनिश्चित छ
प्रतिक्रिया दिनुहोस्
