‘ठुला–ठुला अस्पतालमा अक्सिजन प्लान्ट नहुनु यो भन्दा ठुलो बिडम्बना के हुन्छ ? शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिड–१९ को महामारीको चुनौतीलाई निराकरण गर्र्न अक्सिजनको आपुर्तिमा ध्यान दिने बताएका छन् । सरकारले शुरुमा आवश्यक अक्सिजन भएको जानकारी पाएपनि सिलिण्डरको अभाव रहेछ । त्यसैले सरकारले विभिन्न देशबाट ल्याउदैछ । र आफैले पनि उत्पादन गरेको छ । विज्ञहरुको परामर्श अनुसार नागरिकको जीवनरक्षाको लागि करिब ५० हजार अक्सिजन सिलिण्डर आपुर्ति गर्नुपर्ने आवश्यक देखिएको मन्त्रीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्