नेपाल उद्योग वाणिज्य महासंघबाट कोभिड १९ विरुद्ध लड्नका लागि ‘कोभिड १९ सहायता केन्द्र’ गठन नेपाल उद्योग वाणिज्य महासंघले कोभिड १९ विरुद्ध लड्नका लागि ‘कोभिड १९ सहायता केन्द्र’ गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको संयोजकत्वमा गठन भएको सहायता केन्द्रले ६ वटा सहायतका क्षेत्रहरुको पहिचान गर्दै महासंघ सदस्यलाई जिम्मेवारी समेत तोकेको छ । महासंघले सचिवालयका हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोनमार्फत सम्पर्क गरि सहयोग लिन सकिने जनाएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्