पार्टी दुई खेमामा हैन फरक फरक धारणा हो जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार निर्माणको लागि आफ्नो पार्टीमा पधादीकारीसँग अनौपचारिक छलफल भएको बताएका छन् । विभिन्न विकल्प भएपनि एकिकृत हुनेमा प्रयत्नशिल रहेको उनको भनाई छ । तपाईको पार्टीमै दुई खेमा किन भन्ने प्रश्नको जवाफमा उनले भने ‘फरक विचार हुनु लोकतान्त्रिक परिपाटीको स्वभाविक हो । हामी सबै संविधान अनुरुप नै जान्छौ।’
प्रतिक्रिया दिनुहोस्