५ बर्ष पछि निर्वाचनबाट नै जनादेश लिएर सरकारमा जाने लक्ष्य
नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि परामर्श गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा पेश गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने र आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणमा कांग्रेस जुटेकोे छ । विभिन्न दलहरुसंग छलफल चलिरहेको र नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्ने निर्णय गरिसकेको सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्
