नेकपा एमाले स्थायी समिति बैठक
नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्ने गरि दलिय छलफल अगाडी बढाउने निर्णय गरेको छ । स्थायी समिति बैठकले विश्वासको मतका लागि दलहरुसँग छलफल अघि बढाउने निर्णय गरेको नेता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासंग विश्वासको मत दिन आग्रह गरेपनि कांग्रेसले सहयोग नगर्ने जनाईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्
