अस्पतालमा बेड छैन भन्नु लाचारी र लज्जास्पद : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भन्ने सरकारको भनाई लाचारी र लज्जास्पद भएको बताएको छ ।
सरकारले जटिल परिस्थितिमा गम्भिरताका लागि अपिल गर्नु राज्यको कर्तव्य भएपनि कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा शैय्या छैन भन्नु लाचारी र लज्जास्पद भएको बताउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्
