निषेधाज्ञा अवधिभर काठमाडौं महानगरको निःशुल्क एम्बुलेन्स सेवा
काठमाडौं महानगरपालिकाले निषेधाज्ञाको अवधिभर महानगरबासीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि महानगरबासीका लागि १० वटा निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्
