दुर्गम भत्ता नदिएको भन्दै आन्दोलन अतिरिक्त सेवा सुविधा नदिएको तथा दुर्गम क्षेत्र निर्धारण गरी प्रोत्साहनको लागि मापदण्ड बनाइदिने सरकारको आश्वासन कार्यान्वयन नगरिएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरू आन्दोलित भएका छन् । माग पूरा नगरे कालोपट्टी बाँधी कार्यक्षेत्रमा काम गर्ने, पेन डाउन गर्ने र औपचारिक रूपमा सम्पूर्ण कर्मचारीले राजीनामा दिने घोषणा गरेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्