तत्काल अर्ली इलेक्सन सम्भव छैन : वर्षमान पुन काठमाडौं।सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य वर्षमान पुनले ‘अर्ली इलेक्सन’को सम्भावना नभएको बताएका छन्।आगामी वैशाखमा स्थानीय निर्वाचनको मिति घोषणा भइसकेकाले अब प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ सम्भावना नै रहेको उनले बताए ।संसद भवनबाट आइतबार बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्