जनताको नजरमा छैनन् कम, बालेन र हर्क साम्पाङ काठमाडौं। पछिल्लो केही दिनदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हर्क साम्पङ चार्चामा छन्। उनीहरु आफ्नो काम गराईको कारण चर्चामा आएका हुन्। यसै विषयमा सर्वसाधारणहरुको धारणा देखापढीले प्रस्तुत गरेको छ। देखापढीसँग कुरा गरेका मध्ये धेरैले उनीहरुको काम मन पराएका छन् भने थोरै संख्याले आलोचना पनि गरे। सर्वसाधारणहरुको विचारलाई हामीले नेपालीको पीओभी मार्फत प्रस्तुत गरेका छौं।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्