अनधिकृत संरचना भत्काएका बालेनलाई सर्वसाधारणको सुझाव काठमाडौं। शहरमा यतिबेला कसैको चर्चा छ भने काठमाडौंका मेयर बालेन्द्र शाहको छ। महानगरका ठूला भवनहरुमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काउन थालेपछि उनको प्रशंसा र आलोचना दुवै भएको छ। अनधिकृत संरचना भत्काएर बालेनले अण्डरग्राउण्ड पार्किङ खाली गराइरहेका छन्। संरचना भत्काउने क्रम यत्तिमै रोकिएको छैन। यसैसन्दर्भमा हामीले बालेनले गरिरहेका कामबारे काठमाडौंमा केही सर्वसाधरणलाई सोधेका छौं। उनीहरुले आफ्ना अपेक्षा पनि हामीसित साटेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्