नारीको शृंगार अनेक छन्, ओठमा सुहाउने लिपिस्टिक झन् काठमाडौं।लिपिस्टिक भन्नासाथ महिला सौन्दर्यसँग जोडिएको कुरा आँउछ। पछिल्लो समयमा अनुहारमा जति मेकअप गरे पनि लिपिस्टिक नलगाई त्यो पूरा हुँदैन भन्ने धारणा महिलाहरुमा रहेको पाइन्छ। लिपिस्टिकप्रति विश्वविख्यात सेलिब्रेटीदेखि साधारण महिलासम्ममा पनि उत्तिकै क्रेज देखिन्छ। महिलाहरु लिपिस्टिक लगाएर हिडेको बेला आफैमा आत्मविश्वास बढेको कुरा पनि बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्