साउनमा शिवको आराधना, बदलियो विश्वास, फेसन र कामना काठमाडौं।तपाईंलाई ब्रत बस्न कसले सिकायो,किन बसिन्छ,के का लागि बसिन्छ र हरियो लुगा र चुरा भन्ने वित्तिकै के याद आउँछ होला?यही प्रश्न लिएर हामी सर्वसाधारणबीच पुगेका थियौं।प्रश्न गर्दा धेरैले पहिले देखि चली आएको चलन र आमाहरु बसेको देखेर बस्ने गरेको बताएका छन्।यस्तै कतिले आफ्नो पढाइ र स्वास्थ्य राम्रो होस भनेर ब्रत बसेको पनि बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्