नेपालीको मनमनमा बास, चाउचाउ खाजामा खास काठमाडौं।तपाईंलाई एकदम छिटो खान मिल्ने खाजा भन्ने वित्तिकै के याद आउँछ होला?यही प्रश्न लिएर हामी सर्वसाधारणबीच पुगेका थियौं।प्रश्न गर्दा धेरैले चाउचाउ मन पर्ने बताए।कसैलाई वाईवाई, कसैलाई करेन्ट त अन्य कुनै ब्राण्डका चाउचाउ मन पर्दो रहेछ।खाने तरिका पनि मान्छेपिच्छे फरक फरक रहेछ।कसैले फ्राइ गरेर, कसैले चिउरा र चाउचाउ मिसाएर, त कसैले मज्जासँग पकाएर खान रुचाउने रहेछन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्