नेपाली पन, सुहाउने झन्, टिकाउ उत्तिकै, स्वदेशी उत्पादन काठमाडौं। हाल नेपाली बजारमा विभिन्न प्रकारका विदेशी ब्रान्डका कपडाहरु आउँछन्। अहिले नेपालमा नाइक, एडिडासका जुत्ता आउँछन् तिनीसँग प्रतिस्पर्धा गर्ने गोल्डस्टार छ। यस्तै विभिन्न विदेशी ब्रान्डका कपडाहरुसँग प्रतिस्पर्धा गर्न नेपाली ब्रान्डाका पनि विभिन्न कपडाका ब्रान्डहरु छन्। तर नेपाली बेजारमा विदेशी ब्रान्डसँगै नेपाली ब्रान्डको पनि व्यापार धेरैनै देख्न सकिन्छ। यसै विषयलाई लिएर विभिन्न प्रश्नको जवाफ सर्वसाधरणसँग देखापढीले जान्न खोजेकाे हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्