युवा उम्मेदवारको जितले बढायो जनतामा आश काठमाडौं। स्थानीय तहको निर्वाचनमा युवाको अग्रसर उच्च रहेको छ। युवा जनप्रतिनिधिहरुको जित पनि उच्चनै छ। त्यसैले यसै विषयमा हामीले सर्वसाधरणलाई युवाको जितले दलहरुलाई के सन्देश दिन्छ?, युवाहरुले किन जितेको जस्तो लाग्छ?, युवाहरुले काम गर्न सक्लान?, काठमाडौंमा बालेनले जिते भने कसरी काम गर्लान?, यदि बालेन र सुनिता डंगोलले अवसर पाए भने काठमाडौंको मुहार फेरिएला?, जस्ता प्रश्नको जवाफ देखापढीले खोजेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्