नेपालमा श्रमिकको अवस्था कस्तो छ ? काठमाडौं। आज मे १, अन्तराष्ट्रिय श्रमिक दिवस देश भर मनाईदैछ। हामिले यसै विषयलाई लिएर श्रमिक दिवस किन मनाईन्छ?, नेपालमा श्रमिकहरुको अवस्था कस्तो छ?, श्रमिकहरुले के के समस्या भोगिरहेका छन्?, श्रमिकका पक्षमा श्रमिक संगठनहरुले कतिको काम गरेका छन्?, जस्ता प्रश्नहरुको जवाफ देखापढीले सवासाधरण सँग जान्न् खोजेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्