स्थानीय चुनावमा तपाई कस्ता नेता रोज्नु हुन्छ? काठमाडौंं। स्थानीय तहको चुनाव नजिकिदै छ। चुनाव एउटा प्रकिया मात्र हो। चुनावमा राम्रो नेता छान्ने जिम्मा हाम्रो हो त्यसैले यस बारेमा हामीले सर्वसाधरण सँग केहि प्रश्न गरेका छौँ। स्थानीय तहको चुनावमा तपाई युवा नेता छान्नु हुन्छ कि पुरानै नेता?,तपाइँले यो चुनावमा भोट हाल्नुहुन्छ की हाल्नुहुन्न?,तपाईको विचारमा कस्तो उम्मेद्धवारले जित्नुपर्छ?,नेतृत्वमा युवा नआउनुको कारण के होला?जस्ता प्रश्नको जवाफ देखापढीले जान्न खोजेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्