नेपाली मन बाँकी विदेशी उत्पादन काठमाडौं। नेपाल आयातमै निर्भर छ। नेपालमा विदेशि सामानको आयातले गर्दा नेपाली ब्रान्डले बजार पाउन सकेको छैन। त्यसैले हामिले यस विषयमा सर्वसाधरणलाई नेपालको मनपरेको ब्राण्ड कुन हो?, नेपालमा उत्पादन हुने सामान के के प्रयोग गनुहुन्छ?, नेपालको उत्पादनले बजारपाउन के गर्नुपर्ला? जस्ता प्रश्नको जवाफ देखापढीले जान्न खोजेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्