हिंदी फिल्म प्रति नेपाली दर्शकको क्रेज काठमाडौं। नेपाली चलचित्रक्षेत्रका बारेमा हामीले सवसाधरणलाई यी प्रश्न सोधेका छै। तपाई कत्तिको फिल्म हेर्नु हुन्छ? तपाई फिल्म काँहा हेर्नु हुन्छ? तपाईलाई मन पर्ने नेपाली चलचित्रकर्मीको नाम? तपाईलाई हलिउड, बलिउड र नेपाली फिल्ममा कुन मनपर्छ? नेपाली फिल्ममा के सुधार हुनपर्छ? जस्ता प्रश्नका बारेमा देखापढीले नेपालीको पि ओ भि मार्फत जनतको धारणा देखाउन खोजेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्