युद्ध युक्रेनमा, असर नेपालमा काठमाडौं। अहिले युक्रेन र रसियाबीच युद्ध चलिरहेको छ। दुई देशबीचको युद्धको कारण नेपालमा समस्या पर्छ अथवा पर्दैन भन्ने विषयमा हामीहरुले सर्वसाधारणसँग कुरागरेका छौं। कुराकानी गरेका मानिसहरुमध्ये भविष्यमा धेरैले भविष्यमा असर गर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्