खुट्टामा सजिएर नेपालीको मुटुमा बस्न सफल एक ब्राण्ड 'गोल्डस्टार' जो कसैलाई सोध्नुस् गोल्डस्टार के हो? फ्याट्ट जवाफ आइहाल्छ जुत्ता ! नेपाली लाइफस्टाइल सुजका रूपमा गोल्ड स्ट्याण्डर्डकै ब्राण्ड भ्यालु बनाइसकेको गोल्डस्टार जुत्ता अचेल पुरानो पुस्ताका खुट्टामा मात्र देखिन्न, शहरिया युवाहरुले पनि फेसनेबल ब्राण्डकै रुपमा प्रयोग गर्न थालेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्