बङ्गुर पालेर बन्ने होइन त मालामाल?
काठमाडौं। नेपालमा गर्न सकिने व्यवसाय मध्ये बंगुर व्यवसाय निकै फाइदा मूलक व्यवसाय देखिएको छ। बंगुरको मासु वार्षिक १० प्रतिशतका दरले बढिरहेको छ। बंगुरको मासु स्वास्थ्यका दृष्टिले लाभदायक मानिन्छ। बंगुरको मासुमा भिटामिन वि ६ र वि १२ पाइन्छ। जसले रगतको सेल फर्मेशन र ब्र्ेनको प्रणाली सञ्चालनमा समेत सहयोग पुग्ने बताइन्छ। बंगुरको मासु आइरनको समेत राम्रो स्रोत मानिन्छ।
प्रतिक्रिया दिनुहोस्
