माछा व्यवसायमा गजब आम्दानी, १ वर्षमै उठ्छ लगानी काठमाडौं। नेपालमा शुरु गर्न मिल्ने व्यवसाय मध्ये माछा पालन पनि एउटा उपयुक्त व्यवसाय देखिएको छ। नेपालमा माछाको बजार बार्षिक करिब २९ अर्ब रुपैयाको हाराहारीमा छ र, यसको बजार हरेक वर्ष बढिरहेको छ। व्यवसाय सुरु गर्दा जति पैसा लगानी गर्यो एक वर्ष भित्रमा लगभग त्यति नै पैसा आम्दानी गर्न सकिने यो व्यवसायको मुख्य विशेषता रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्