मकैमा पनि यस्तो व्यापार ! Money Talks इन्डेक्स बक्स डट को डट यूकेको तथ्यांकलाई हेर्ने हो भने सन् २०१७ र २०१८ मा मात्र विश्व बजारमा दश हजार ३० मिलियन टन बराबर मकैको उत्पादन खपत भएको देखिन्छ। त्यसमा अमेरिकामा मात्र ३८५ मिलियन, चीनमा २२० मिलियन र ब्राजिलमा ९७ मिलियन टन मकैको उत्पादन खपत भएको तथ्यांकले देखाउँछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्