मातृभूमिलाई पर्यटकिय स्थल बनाउदै एक युवा ओखलढुङ्गाका मनकुमार तामाङले आफ्नो जन्मभुमिलाई पर्यटकिय स्थल बनाउँन चाहन्छन्। त्यसका लागि उनले ओखालढुङ्गाको सुनकोशिमा रहेको ठूलो चट्टानमा बुद्धको सुन्दर मुर्ति बनाउन लागेका छन्। सामाजिक सञ्जालमा चीनमा ढुङ्गामा बनेको बुद्धको ठूलो मूर्ती देखेपछि आफ्नो जन्मभूमिलाई पनि प्रसिद्ध बनाउने भनेर उनले यो काम सुरु गरेको उनी बताउँछन्। बुद्धको मूर्ती निर्माण गर्दा हालसम्म ३९ लाख रुपैयाँ खर्च भइसकेको उनी बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्