व्यस्त जिन्दगी तनावबाट मुक्ति, यस्ता छन् मनोज गजुरेलका जुक्ति काठमाडौं। भनिन्छ जन्मनसाथ हामीलाई तनावले घेरा हाल्छ।अर्थात यो संसारमा कोहि छैन, तनावरहित। तनाव सबैलाई हुन्छ। बच्चा, किशोर, युवा, वयस्क, बृद्धा सबैलाई धनी, गरिब,दुर्गमका, सुगमका, शिक्षित,अशिक्षित। तनाव भनेको मानसिक दबाव हो। हाम्रो काम, करियर, भविष्य सबैले यस किसिमको दबाव पैदा गर्छ।जबसम्म हाम्रो चेतना रहन्छ,तबसम्म तनाव हुन्छ। तनाव कम गर्न हास्य कलाकारकोे जुत्ति के के छन् त देखापढीमा हेर्न सक्नु हुन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्