प्रदेश सरकारको नेतृत्वमा गठबन्धनमा भागवण्डा हुन्छःमाधव नेपाल धनुषा, १५ वैशाख। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अयोग्य माओवादी लडाकुलाई दुई लाख रुपैयाा दिने सरकारको निर्णय गलत भएको बताएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले उक्त निर्णय गरेको थियो। ‘यस्तो जटिल आर्थिक अवस्थामा यो निर्णय भर्खरै गरिएको हो भने गलत हो।आफूलाई यसबारे धेरै कुरा थाहा छैन्,यस्को विषयमा कुरा उठेपछि अब प्रधानमन्त्रीले प्रष्ट पारेको राम्रो हुन्छ,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्