सबै दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा राम्रो हुन्छः माधव नेपाल काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सवैले विश्वासका मत दिदा राम्रो हुने बताएका छन्। आईतवार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले मत दिएपनि प्रतिपक्षमा बस्न मिल्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्