सरकारभित्र खटपट सुरु भइसक्यो कहिलेसम्म टिक्छ भर छैन : माधवकुमार नेपाल काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको केन्द्रीय कमिटी बैठकमा २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन्। शनिबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन पेश गर्दै उनले आफ्नो प पार्टीसहित कांग्रेस–माओवादीको गठबन्धन टुट्नुका कारणहरु औँल्याएका छन्। प्रतिवदेनमा कांग्रेसको घमण्ड र माओवादी केन्द्रको सत्ता केन्द्रित सोचले नयाँ गठबन्धन बनेको उल्लेख गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्