सरकारले भ्रष्टाचार र विचौलियाको सेटिङ भत्काओस् : माधव नेपाल काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले पनि संविधानको पालना गर्नुपर्छ भन्ने मनन गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डलाई ‘परिवर्तनको अनुभूति जनताले गर्न पाउने गरी काम अगाडि बढाउने सम्वन्धमा बोली र व्यवहारमा फरक नपार्न सुझाव दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्