प्रचण्डको अनुहार होइन, सरकारको नीति र कार्यक्रम हेर्छौं : माधव नेपाल काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुहार हेरेर मात्रै सरकारलाई समर्थन गर्न नसकिने बताएका छन्। पार्टीनिकट युवासंघ नेपालले बुधबार गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। उनले कम्तीमा न्यूनतम् साझा कार्यक्रम नआएसम्म सरकारलाई समर्थनबारे नसोचिने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्