कार्यकर्तालाई माधव नेपालको निर्देशनः एमाले र ओलीको कडा विरोध गर्नुस् काठमाडाैं।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन्।शनिबार काठमाडौंमा आयोजित भेलामा बोल्दै अध्यक्ष नेपालले सो निर्देशन दिएका हुन्।उनले ओलीबारे सकारात्मक हुने खालको कुनै पनि प्रचार नगर्न पार्टी पंक्तिलाई सचेत गराएका छन्।ओलीबारे पोजिटिभ हुने गरी प्रचार गरिए सैह्य नहुने उनले चेतावनी समेत िदएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्